फिफा विश्वकप छनोटमा आज नेपालले यूएईसँग खेल्दै
बिहीबार, कात्तिक ३०, २०८०

नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको उद्घाटनका लागि डिडियर ड्रोग्बा नेपाल आउँदै
शुक्रबार, कात्तिक २४, २०८०
उनको नाममा रहेको डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा भएको भूकम्प पिडितका लागि २० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषलाई प्रदान गर्ने पनि जनाइएको छ ।

च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी, युनाइटेड एफसी कोपनहेगनसँग पराजित
बिहीबार, कात्तिक २३, २०८०
च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड एफसी कोपनहेगनसँग ४-३ गोलले पराजित भएको हो ।

विश्वकप क्रिकेट : नेदरल्यान्ड्स इङ्ल्यान्डसंग १६० रनले पराजित, आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै
बिहीबार, कात्तिक २३, २०८०
आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।

१७० किलोमिटर लामो 'मञ्जुश्री ट्रेल रेस' कात्तिक २४ गते सुरू हुने, कसरी हुने सहभागी ?
बुधबार, कात्तिक २२, २०८०

नेपालले टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज ओमानसँग खेल्दै
आइतबार, कात्तिक १९, २०८०
नेपालले शुक्रबार घरेलु मैदानमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
साताको लोकप्रीय