Kath Khabar
जम्मु काश्मिरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा नौ जनाको मृत्यु, ३३ व्यक्ति घाइते
जम्मु काश्मिरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा नौ जनाको मृत्यु, ३३ व्यक्ति घाइते बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो । “आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो”, एसएसपीले भने, “उद्धार कार्य पूरा भएको छ ।”
ललितपुरको लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै
ललितपुरको लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै प्रमाणीकरणको यो व्यवस्था नहुँदा रोजगारदाता कम्पनी तथा सम्बन्धित एजेन्सीहरु नियोगमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षणमा कठिनाइ हुने, धेरै लागत लाग्ने र कार्यप्रक्रिया पारदर्शी नहुनेलगायतका गुनासा प्राप्त हुने गरेको थियो ।
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट अस्पताल
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट अस्पताल अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने...
Weather Update