डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
सोमबार, चैत १८, २०८१
अमेरिकाको मिनेसोटामा विमान घरमा ठोक्किँदा आगलागी
आइतबार, चैत १७, २०८१
“आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्दासाथ दुर्घटनाग्रस्त भएको हो, अमेरिकी सङ्घीय उड्डयन प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेशन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो।
कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ
आइतबार, चैत १७, २०८१
शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रीय

