रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि ..
आइतबार, माघ २७, २०८१
आपलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
आइतबार, माघ २७, २०८१
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
शनिबार, माघ २६, २०८१
खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो ।
खोकनाको समस्या समाधान गरेर द्रुतमार्गको काम अघि बढाइने
शनिबार, माघ २६, २०८१
खोकनाको समस्याका कारण द्रुतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच किमीसम्मको खरिद तथा निर्माण सुरु हुन सकेको छैन ।
दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता
शुक्रबार, माघ २५, २०८१
यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्।
जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले ...
बिहीबार, माघ २४, २०८१
उहाँले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गर्नुभयो । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नुभयो ।
‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?
बुधबार, माघ २३, २०८१
“यसले फेरि किन काम नगर्ला भन्ने म बुझ्दिनँ”, रिभकिनले भन्नुभयो । ठूलो प्रश्न के हो भने यदि उनीहरूको आफ्नै क्षेत्र खतरामा छैन भने प्रमुख राष्ट्रहरूले यस्तो मिसनलाई कोष प्रदान गर्छन् कि गर्दैनन् । अन्य बढी प्रयोगात्मक विचारहरू अवस्थित छन् ।
साताको लोकप्रीय

