Kath Khabar
दक्षिण कोरियामा भएको विमान दुर्घटना १७९ जनाको मृत्यु भएको पुष्टि
दक्षिण कोरियामा भएको विमान दुर्घटना १७९ जनाको मृत्यु भएको पुष्टि जेजु एयरका सीईओ किम ईबेले पीडित परिवारलाई आवश्यक सबै सहयोग गर्ने वाचा गर्दै आफ्ना प्रियजनहरू गुमाएका परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
Weather Update