ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
शुक्रबार, असोज ४, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
बुधबार, असोज २, २०८१
राणा शासक र त्यो शासनविरुद्ध विद्रोह गरेवापत गणेशमानले भोगेको यी कुनै पहिलो र अन्तिम सजायका कोर्रा थिएनन् । तथापि राष्ट्र, जनता अनि प्रजातन्त्रका लागि उहाँले थाल्नुभएको त्यो सङ्घर्षलाई उहाँले कहिल्यै त्याग गर्नु भएन । बाटाहरू बदलिए होलान्, लडाइँका स्वरुपहरू फेरिए होलान् तर उहाँले आफ्नो लक्ष्यमा आफूलाई कहिल्यै बिचलित पार्नु भएन...
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प
बुधबार, असोज २, २०८१
सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा मेट्रोरेलको अवधारणा ल्याइए पनि प्राविधिक र आर्थिक कठिनाइका कारण कार्यान्वयनमा जान सकेको छैन । पोडवे हालसम्मकै नयाँ र गुणस्तरीय प्रविधि भएको यसमा संलग्नको दाबी छ । काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले पोडवे सञ्चालनका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
साताको लोकप्रीय

