प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री
                        शुक्रबार, माघ १८, २०८१
                    
                -1738310139.jpeg) 
                        
                    
                        
                                सभामुख भेट्न सिंहदरबार पुगे रवि लामिछाने, निलम्बन फुकुवा गरिदिन निवेदन
                            
                         शुक्रबार, माघ १८, २०८१
                        
                        
                            सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाउनुभएको हो । सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाउनुभयो
                    
                 
                        
                    
                        
                                संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै, विपक्षी दलहरुले अध्यादेशको विरोध गर्ने
                            
                         शुक्रबार, माघ १८, २०८१
                        
                        
                            विपक्षी दलहरुले संसदमा बोल्ने र अध्यादेश पेश गर्न लाग्दा अवरुद्ध गर्ने तयारी छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवदी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस र राजमोले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय लिएका छन् ।
                    
                 
                        
                    
                        
                                सामाजिक सञ्जाल नियन्त्रण गर्न दर्ता भएको विधेयकमा यस्ता छन् प्रस्तावित कसुर तथा सजायहरु
                            
                         बुधबार, माघ १६, २०८१
                        
                        
                            यसैगरी सामाजिक सञ्जालमार्फत् कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने, ट्रोल बनाउन पाइने छैन । भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार वा सेयर पनि गर्न पाइने छैन ।
                    
                -1737730853.jpg) 
                        
                    
                        
                                सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री ओली  (सम्बोधनको पूर्ण पाठसहित)
                            
                         शुक्रबार, माघ ११, २०८१
                        
                        
                            आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रू गर्न सफल भएका छौँ । केही वर्ष अगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरुले गीत गाउनुुभएको थियो– ‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड ?’ भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो ।...
                    
                 
                        
                    
                        
                                सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री ओली
                            
                         शुक्रबार, माघ ११, २०८१
                        
                        
                            प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गर्नुभयो ।
                    
                
            साताको लोकप्रीय
        
    
 
                        -1737436177.jpg) 
                         
                     
                     
                    -1761560628.png) 
                    