Kath Khabar
गोबरको गुइँठा
गोबरको गुइँठा
पौडी खेल्दै बालबालिका
पौडी खेल्दै बालबालिका
जोखिममा रहेको बादी बस्ती
जोखिममा रहेको बादी बस्ती
गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट, विद्युतको सबस्टेशन जल्यो
गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट, विद्युतको सबस्टेशन जल्यो इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ । उहाँहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ ।
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ स्काउटमार्फत नेपाल आएकी उहाँले चार महिनामै नेपाली भाषा र संस्कृति सिक्नुभएको छ । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिनुहुन्छ । भेट हुने नेपालीसँग उहाँ भन्नुहुन्छ, “नमस्कार म क्रिस्टिन, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।” क्रिस्टिनलाई लाग्छ, कसैसँग आत्मियता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै...
सुर्खेतको ठाँटी बजार
सुर्खेतको ठाँटी बजार
Weather Update