Kath Khabar
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ खतिवडालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।
पूर्व प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्व प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइमा जब आर्यघाटमा गुञ्जियो ‘जहाँ छन् बुद्धका आँखा’.....
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइमा जब आर्यघाटमा गुञ्जियो ‘जहाँ छन् बुद्धका आँखा’..... “एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”
एक गाग्री पानी ल्याउन डेढ घण्टा
एक गाग्री पानी ल्याउन डेढ घण्टा
Weather Update