आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना
शुक्रबार, पुस १२, २०८१
भोजपुरको बोखिममा जिप दुर्घटना : एकको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो
बिहीबार, पुस ११, २०८१
गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीहरुको बयान जारी
बिहीबार, पुस ११, २०८१
सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरुको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।
मौसम : शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
बिहीबार, पुस ११, २०८१
मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।
साताको लोकप्रीय
