मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु
शुक्रबार, कात्तिक २३, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
शुक्रबार, कात्तिक २३, २०८१
स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
बिहीबार, कात्तिक २२, २०८१
माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्ति काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ । यो पर्व मनाउने सिलसिलामा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन चकेवा र त्यसपछि एकैपङ्क्तिमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।
साताको लोकप्रीय

