फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
आइतबार, असोज २०, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन
आइतबार, असोज २०, २०८१
बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
शनिबार, असोज १९, २०८१
हालसम्म सुनकोसी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय छ घरपरिवार बाढी, पहिरोका कारण विस्तापित भएको विवरण सङ्कलन भएको छ । घर पूर्ण रुपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन् । यहाँ पनि खानेपानीको चरम समस्या छ ।
‘आँटेको पुर्याइदेऊ रेशम बागलुङ कालिका...’
शनिबार, असोज १९, २०८१
भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आउनुभएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताउनुभयो । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए ।
साताको लोकप्रीय

-1728211106.jpg)