Kath Khabar
‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका...’
‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका...’ भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आउनुभएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताउनुभयो । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताउनुभयो । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न...
Weather Update