Kath Khabar
अझै हल्का वर्षाको सम्भावना
अझै हल्का वर्षाको सम्भावना
कोसीमा पानीको बहाव घट्दै
कोसीमा पानीको बहाव घट्दै
काभ्रेको रोशीमा फसेकाको उद्धार गर्न हेलिकप्टर परिचालन
काभ्रेको रोशीमा फसेकाको उद्धार गर्न हेलिकप्टर परिचालन सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ ।
बाढीको जोखिममा देवघाटधाम
बाढीको जोखिममा देवघाटधाम
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।
Weather Update