Kath Khabar
बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा
बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ ।
नौबिसे-नागढुङ्गा सडक अवरुद्ध
नौबिसे-नागढुङ्गा सडक अवरुद्ध
सबै प्रदेशमा भारी तथा यि तीन प्रदेशका केहि स्थानमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
सबै प्रदेशमा भारी तथा यि तीन प्रदेशका केहि स्थानमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
Weather Update