ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहितको आर्ट भिलेज बन्दै
आइतबार, भदौ २, २०८१
भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो
शुक्रबार, साउन ३२, २०८१
आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ करोडको छात्रवृत्ति दिँदै भक्तपुरको नेक
शुक्रबार, साउन ३२, २०८१
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान
शुक्रबार, साउन ३२, २०८१
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् ।
-1723801406.jpg)
मिथिलामा गुञ्जदै झुला गीत
शुक्रबार, साउन ३२, २०८१
झुलामा प्रतिमा राखेर झुलाइने क्रममा गीत, कथा र लीलासन्दर्भका गाथा सुनाइन्छन् । प्रतिमा झुलाउने क्रममा भक्तिमा डुबेका श्रद्धालु कीर्तन गाउँदै नाच्छन् । पर्वभरि झुलाघरमा उत्सवमा सहभागी हुनेको भीड लाग्छ । यो पर्व मटिहानीका अतिरिक्त जनकपुरस्थित मठमन्दिरमा आयोजन हुँदै आएका छन् । झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत...
साताको लोकप्रीय