Kath Khabar
कस्ता रहनेछ आजको मौसम ?
कस्ता रहनेछ आजको मौसम ?
भदौ १२ गते बाल संरक्षण केन्द्रबाट हराएका दुई बालकमध्ये एक बालकको शव फेला, एक बेपत्ता
भदौ १२ गते बाल संरक्षण केन्द्रबाट हराएका दुई बालकमध्ये एक बालकको शव फेला, एक बेपत्ता यही भदौ १२ गते भीमेश्वर–१ बुद्ध प्राथमिक विद्यालयबाट हराएका दुई बालकमध्ये एक बालकको हात्ती छहरा नजिकको घना जङ्गलमा शव फेला परेको हो ।
सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
Weather Update