Kath Khabar
बडिगाड पहिरोः ५० परिवार विस्थापित
बडिगाड पहिरोः ५० परिवार विस्थापित हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ ।
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १७० जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १७० जनाको मृत्यु काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिममा प्रदेशमा १४ जना गरी जम्मा २ सय ३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ...
Weather Update