Kath Khabar
क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा नबढाउन गौशाला २६ ले दिइन् निवेदन
क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा नबढाउन गौशाला २६ ले दिइन् निवेदन यसअघि गत जेठ २ गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले फैसला सुनाउँदै लामिछानेलाई सफाइ दिएको थियो । जसको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।
बेनी-जोमसोम सडक अवरुद्ध
बेनी-जोमसोम सडक अवरुद्ध
सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी जारी
सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी जारी विगत ५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेशनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ ।
Weather Update