Kath Khabar
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर “औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “बाथरोग आफँै निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।”
गोदावरीका पूर्वप्रमुख र उपप्रमुखसहित नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
गोदावरीका पूर्वप्रमुख र उपप्रमुखसहित नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर नगरपालिकाको आर्थिक वर्ष २०७९/८० मा खानीजन्य वा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आह्वान एवम् ठेक्का सम्झौता गर्दा कानुन विपरित काम गरेको आयोगको अनुसन्धानले देखाएको छ ।
हुलाकी सडक : अङ्कुराउँदै छन् समृद्धिका सपना
हुलाकी सडक : अङ्कुराउँदै छन् समृद्धिका सपना तराई-मधेशमा यस्तै गुनासा छन् । गणतन्त्र स्थापनापछि सडक बन्छ भनेको सुन्दा पनि धेरैले पत्याएकै थिएनन् । ढिलै भए पनि सडकले राजमार्गको रुप ग्रहण गरेको देख्दा अहिले यो पुस्ता दङ्ग छ । “लामो समयसम्म राज्यको दृष्टि नपरेको सडकले गणतन्त्र आएपछि नयाँ जीवन पाएको छ । सडक कालोपत्र भएपछि त यहाँका बस्ती...
Weather Update