एसईईको नतिजा सार्वजनिक
बिहीबार, असार १३, २०८१
नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह
बुधबार, असार १२, २०८१
महाशाखाद्वारा जारी बुलेटिनमा आज कमला नदीमा बहाव बढ्ने र नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख छ ।
२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स
बुधबार, असार १२, २०८१
नयाँ शुल्कअनुसार अब तीन वर्षका लागि प्रमाण–पत्र तहका नर्सिङतर्फ अध्ययन गर्न रु छ लाख २४ हजार दुई सय ३०, सामान्य चिकित्साका लागि पाँच लाख २३ हजार र ‘डिप्लोमा इन फार्मेसी’मा रु चार लाख २३ हजार ६ सय ६० लाग्ने पत्रकार सम्मेलनमा फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले...
पोखरामा सडक भासिँदा आवागमनमा समस्या
बुधबार, असार १२, २०८१
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो ।
लमजुङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीनजना अझै बेपत्ता
बुधबार, असार १२, २०८१
लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।
साताको लोकप्रीय

