रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ गते हुने
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने
शुक्रबार, जेठ ३२, २०८१
विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
पृथ्वीराजमार्गमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते, पाँचजना गम्भीर
शुक्रबार, जेठ ३२, २०८१
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
शुक्रबार, जेठ ३२, २०८१
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ ।
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
शुक्रबार, जेठ ३२, २०८१
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
बिहीबार, जेठ ३१, २०८१
बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारि राहुघाटमा पहिरोले सडक निर्माण तथा यातायात सञ्चालन प्रभावित बनाएको छ ।
लघुवित्त पीडितको सरकारलाई १५ दिने अल्टिमेटम
बिहीबार, जेठ ३१, २०८१
समितिका संरक्षक अगस्त अधिकारीले सरकारले कार्यदल बनाएर आन्दोलन मत्थर पार्ने कार्य बाहेक केही नगरेको आरोप लगाउँदै भने, “हामीले ढाई वर्ष शान्तिपूर्ण आन्दोलन गरेर हेर्यौ, सरकारले सुनेन, अब असरा १६ गतेदेखि निर्णायक लडाइ लड्ने हो ।”
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
बिहीबार, जेठ ३१, २०८१
कतिपय घरपरिवारमा स्वास्थ्य सचेतना पुग्न सकिरहेको छैन, कतिपय अवस्थामा भइरहेका हेलचक्र्याइँले पनि गर्भवती/सुत्केरी अवस्थामा स्वास्थ्य सेवा नपाउँदा महिलाहरूको अकालमा ज्यान जाने गरेको छ । मातृ मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले मातृ मृत्यु निम्तिनुमा स्वास्थ्य संस्थामा पुग्न नै ढिलाइ पनि एउटा कारण देखाएको छ ।
साताको लोकप्रीय
