Kath Khabar
४५ वर्षपछि पुनःस्थापना गरिँदै पचली भैरवको लिङ्गो उठाउने जात्रा
४५ वर्षपछि पुनःस्थापना गरिँदै पचली भैरवको लिङ्गो उठाउने जात्रा विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए।
सोह्रश्राद्ध अर्थात् पितृपक्ष आज समापन गरिँदै
सोह्रश्राद्ध अर्थात् पितृपक्ष आज समापन गरिँदै पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान
सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य ९ जनाको पनि हत्या गरेको तर कसैलाई चिन्दिनँ बयान दिँदै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन् । 
हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा
हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई रू २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही रू २ लाखका दरले धरौटी माग गरेको थियो ।
पुस पहिलो सातादेखि सुलभ फार्मेसी संचालनमा ल्याउने महानगरको तयारी
पुस पहिलो सातादेखि सुलभ फार्मेसी संचालनमा ल्याउने महानगरको तयारी निजी र सरकारी भन्दा ८० प्रतिशत कममा औषधि पाइने।
इजरायलबाट उद्धार गरिएका २५४ नेपाली स्वदेश ल्याइए
इजरायलबाट उद्धार गरिएका २५४ नेपाली स्वदेश ल्याइए इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्किन चाहने नेपालीलाई आफ्नो विवरण अनलाइनमा दिन अनुरोध गरेपछि ५५७ नेपालीले आफ्नो विवरण उपलब्ध गराएको थियो ।
नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड भ्रष्टाचार, असई दिलिप कार्कीलाई ६ वर्ष कैद 
नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड भ्रष्टाचार, असई दिलिप कार्कीलाई ६ वर्ष कैद  असई कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए । प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले १ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।
२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज, राति १:३० बजे काठमाडौं आइपुग्ने
२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज, राति १:३० बजे काठमाडौं आइपुग्ने इजरायलमा ४ हजार ५ सय जना नेपाली कामदार (केयर गिभर) छन्। २६५ जना नेपाली विद्यार्थी मध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो।
उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई चीन जान अनुमति पत्र
उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई चीन जान अनुमति पत्र प्रवेश पास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।
नेपाल एयरलाइन्सको विमान इजरायल पुग्यो, २५० जना नेपाली विमानमा चढे
नेपाल एयरलाइन्सको विमान इजरायल पुग्यो, २५० जना नेपाली विमानमा चढे नेपाली विद्यार्थीहरू विमान भित्र बसिसकेको जानकारी एक विद्यार्थीले दिएका छन् । करिब चार सय नेपाली नागरिकमध्ये आज नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।
 गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा
 गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा उनीहरूबाट एउटा पेस्तोल ७ राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।
Weather Update