Kath Khabar
एभिन्यूजका क्यामेरा पर्सन रजकको मृत्युप्रति महासङ्घद्वारा दुःख व्यक्त
एभिन्यूजका क्यामेरा पर्सन रजकको मृत्युप्रति महासङ्घद्वारा दुःख व्यक्त प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेको भन्दै महासङ्घले भत्सर्नासमेत गरेको छ ।
आज चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै
आज चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण यात्रु जीवन ढकालले भन्नुभयो, “दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।”
करिब छ घण्टापछि सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
करिब छ घण्टापछि सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
Weather Update