Kath Khabar
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
'प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो, अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौ' - निकिता पौडेल
'प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो, अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौ' - निकिता पौडेल खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।
Weather Update