तुलसीपुर मेट्रो कलेजद्धारा प्रदेश स्तरीय मुटकोर्ट प्रतियोगिता आयोजना
आइतबार, माघ १३, २०८१
यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई दोषी ठहर
आइतबार, माघ १३, २०८१
कृषि विज्ञका रुपमा परिचित राईले किशोर–किशोरीका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंग छुन लगाउने गर्थे । किशोरीहरुको बयानसँगै भिडियो सार्वजनिक भएपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
आइतबार, माघ १३, २०८१
आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त
शुक्रबार, माघ ११, २०८१
परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साताको लोकप्रीय