Kath Khabar
कालिकोटमा आज पनि भूकम्प
कालिकोटमा आज पनि भूकम्प
काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।
शुक्रबार राति कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ रेक्टरको भूकम्प
शुक्रबार राति कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ रेक्टरको भूकम्प विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।
Weather Update