Kath Khabar
उच्च अदालत पाटनले सार्वजनिक गर्‍यो सन्दीपविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ (पूर्णपाठसहित)
उच्च अदालत पाटनले सार्वजनिक गर्‍यो सन्दीपविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ (पूर्णपाठसहित) फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।”
विपद्जन्य घटनामा एक सय २४ को मृत्यु
विपद्जन्य घटनामा एक सय २४ को मृत्यु काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् ।
Weather Update