सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
आइतबार, असार ३०, २०८१

यि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, असार २९, २०८१
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कास्की पहिरो : कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए
शुक्रबार, असार २८, २०८१
सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बस्नुभएको थियो । अन्य सबै जना घरमा एउटै कोठामा हुनुहुन्थ्यो । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उहाँ र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै हुनुहुन्थ्यो । भूकम्प जस्तो भयो । दुवैजना डरले कोठाबाट बाहिर निस्कनुभयो ।

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल
शुक्रबार, असार २८, २०८१
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो ।
महिनावारीमा हिंसा घटेको छ, हटेको छैन
बिहीबार, असार २७, २०८१
“आखिर मेरो के अपराध थियो ?”, बिर्सनलायक ती दिनहरू सम्झिँदै उहाँ प्रश्न गरिरहनुहुन्छ । यो प्रश्नको जवाफ उहाँले कहिल्यै पाउन सक्नुभएन । “यस्तै हो, सबैले भोगेका छन्”, “विचरा, साह्रो दुःख पाइछौँ”, भन्ने सहानुभूतिबाहेक । उहाँलाई समाजको कुरीति र अन्धविश्वासले ठहर्याएको एउटै अपराध थियो- महिनावारी ।

बढीपहिरोले देशका विभिन्न भागमा क्षति, कुन कुन राजमार्ग छन् अवरुद्ध !
बिहीबार, असार २७, २०८१
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
बिहीबार, असार २७, २०८१
प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
साताको लोकप्रीय