वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा
बुधबार, जेठ २३, २०८१

वातावरणीय सुधारका अधुरा वाचा
बुधबार, जेठ २३, २०८१
बर्सेनि सुक्खा बढिरहेको छ । खडेरीले खाद्य सङ्कट निम्ताउँदैछ । जलवायु परिवर्तनका कारण ती सेता हिमाल कालोपत्थरमा परिणत हुन थालेका छन् । वातावरणीय सन्तुलन बिग्रिएकै कारण बाढी, पहिरो, वन डढेलो, डुबान, तातो हावाको लहरजस्ता प्राकृतिक विपत्तिको त्रास पनि उस्तै छ । र त वातावरणीय न्यायका लागि सडकदेखि सदनसम्म र राष्ट्रिय...
-1717497035.jpeg)
पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा
मंगलबार, जेठ २२, २०८१
तराईका करिब दुई सय ८० आयोजनाहरु पम्प बिग्रिएका र अलपत्र परेका आयोजनाहरु छन् । रु चार अर्ब छुट्याएमा अधुरा आयोजना अगाडि बढाउन सकिने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि मधेस प्रदेशका स्थानीय तहमा केही टिप बोरिङको कार्यक्रम राखिएको छ । खानेपानी मन्त्रालयले समेत चुरे क्षेत्रको दोहन रोकेर चुरे...
गोदावरीका पूर्वप्रमुख र उपप्रमुखसहित नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, जेठ २१, २०८१
नगरपालिकाको आर्थिक वर्ष २०७९/८० मा खानीजन्य वा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आह्वान एवम् ठेक्का सम्झौता गर्दा कानुन विपरित काम गरेको आयोगको अनुसन्धानले देखाएको छ ।
-1717404890.jpg)
हुलाकी सडक : अङ्कुराउँदै छन् समृद्धिका सपना
सोमबार, जेठ २१, २०८१
तराई-मधेशमा यस्तै गुनासा छन् । गणतन्त्र स्थापनापछि सडक बन्छ भनेको सुन्दा पनि धेरैले पत्याएकै थिएनन् । ढिलै भए पनि सडकले राजमार्गको रुप ग्रहण गरेको देख्दा अहिले यो पुस्ता दङ्ग छ । “लामो समयसम्म राज्यको दृष्टि नपरेको सडकले गणतन्त्र आएपछि नयाँ जीवन पाएको छ । सडक कालोपत्र भएपछि त यहाँका बस्ती...
साताको लोकप्रीय