भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार
मंगलबार, माघ १६, २०८०

न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने
सोमबार, माघ १५, २०८०
आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट
सोमबार, माघ १५, २०८०
महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको एसपी कार्कीले बताए।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै
सोमबार, माघ १५, २०८०
रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कान सहित सुरवीर पण्डित, सिम्रन खड्का लगायतले अभिनय गर्नेछन्।

जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी
आइतबार, माघ १४, २०८०
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन् । उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।
साताको लोकप्रीय