Kath Khabar
फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइयो
फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइयो भारतीय बुबा र भियतनामी आमाबाट जन्मेका शोभराजले सन् १९७० को दशकमा एसियाभरि ब्याकप्याकरहरूको हत्यामा करीब १९ वर्ष जेल सजाय भोगेर जेलबाट रिहा भएका हुन् ।
उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिली
उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिली नयाँ नेतृत्व आएसँगै कामलाई तिव्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो ।
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै कोहलपुर देखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनेले प्रवाह गर्ने बिजुली गुणस्तर नभएकोले यो समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ ।
वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने
वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
खतरनाक एपीके "नेपाली गर्ल", जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता
खतरनाक एपीके "नेपाली गर्ल", जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता “नेपाली गर्ल" त त्यही स्पाइवेयर एपीकेको ‘रिनेम’ (नाम परिवर्तन) मात्र गरिएको हो । यो एपीके फुटबल, ह्वाट्सएप, मेसेञ्जर, भाइबर जस्ता नाम राखेर फैलाउने गरिएको छ,” अली अगाडि भन्छन्, “यसरी नाम फरक फरक राखिएको हुन्छ, तर हामीले यसैलाई नेपालको अहिलेको सन्दर्भमा "नेपाली गर्ल" नाममा देखिरहेका छौँ ।”
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी विद्यालयको १० कक्षामा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए। एउटै कक्षाको पढाइ भएकाले घरमा पढ्न सजिलो भएको भन्दै उनीहरू घरमा अभिभावकको माया बराबर पाएको बताउँछन्।
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने सद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। संसद सचिवालयका अनुसार १४ फरक-फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।
खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु
खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको थियो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन ।
नेपाल सरकारद्वारा बाबा रामदेवको कम्पनी सहित १६ भारतीय औषधि कम्पनी माथि प्रतिबन्ध 
नेपाल सरकारद्वारा बाबा रामदेवको कम्पनी सहित १६ भारतीय औषधि कम्पनी माथि प्रतिबन्ध  औषधि प्रशासनका अनुसार औषधि व्यवस्था विभागले यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको बताएको छ। अप्रिल र जुलाइमा विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली पठाएको थियो ।
झापाको चारआली जङ्गलमा फेला परेको श्रीमान्‌-श्रीमतीको शवको सनाखत 
झापाको चारआली जङ्गलमा फेला परेको श्रीमान्‌-श्रीमतीको शवको सनाखत  उनीहरू मेचीनगर-१२ मा डेरा बस्दै आएका थिए। नेत्रकुमारले सञ्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ।
आफ्नै घरमा आगो लगाए दीपकले, १५ लाख रुपैयाँ भन्दा बढीको क्षति
आफ्नै घरमा आगो लगाए दीपकले, १५ लाख रुपैयाँ भन्दा बढीको क्षति आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको उनले बताए। आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउए।
आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो चार घण्टा बन्द हुने
आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो चार घण्टा बन्द हुने चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ ।
Weather Update