Kath Khabar
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ... “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”
सुख्खा हिउँद : न हिमपात, न वर्षा
सुख्खा हिउँद : न हिमपात, न वर्षा गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भई...
मलेसियामा हत्या भएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
मलेसियामा हत्या भएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा श्रीमानसँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ ।
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्ने माग गर्दै सोमबार निवेदन परेको हो । उनी कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका थिए र तोकिएको धरौटी बुझाएर रिहा भएका हुन् ।
Weather Update