Kath Khabar
रवि लामिछानेको सांसद पद निलम्बनमा
रवि लामिछानेको सांसद पद निलम्बनमा संसद् सचिवालयका महासचिव पद्यम प्रसाद पाण्डेयले आज जारी गरेको सूचनापत्रमार्फत लामिछानेको सांसद पद निलम्बनमा परेको उल्लेख गरिएको छ ।
रवि लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै
रवि लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो ।
रवि लामिछानेको सांसद पद निलम्बन !
रवि लामिछानेको सांसद पद निलम्बन ! सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार कुनै पनि राष्ट्रसेवक थुनामा रहेको अवस्थामा वा उनीमाथि मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ ।
रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता
रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक छविलाल जोशी बन्जाडे, लीला पचाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङलगायत ३१ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरु सबै हाल हिरासतमा छन् ।
Weather Update