आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै
बुधबार, माघ १७, २०८०

जर्मन फुटबलका हस्ती फ्रेन्ज बेकेनबाउरको ७८ वर्षमा निधन
मंगलबार, पुस २४, २०८०
३ वटा विश्वकप र २ वटा युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरेका बेकेनबाउरले देशका लागि कुल १ सय ३ खेल खेले ।
नेपाल सुपर लिग : धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएल दोस्रो संस्करणको उपाधि
आइतबार, पुस १५, २०८०
उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्यो । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्यो ।
साताको लोकप्रीय