Kath khabar
निम्सदाइको नाममा नयाँ वनस्पतिको नामकरण
निम्सदाइको नाममा नयाँ वनस्पतिको नामकरण निर्मल पुर्जा म्याग्दीमा जन्मेका हुन्। अध्येता रास्कोटीले स्पेसिस इपिथेटका निम्ति निर्मल पुर्जाको उपनाम ‘निम्सदाइ’ रोजे। यसरी नयाँ भेटिएको वनस्पतिको वैज्ञानिक नाम ‘इम्पेसन्स्‌ निम्सदाइ’ रहन पुग्यो। आफ्नै बलबुतामा रास्कोटी र आलेले यो अध्ययन अनुसन्धान गरेर आरोही निर्मल पुर्जालाई बाल्समसँग जोडेर नेपालको चिनारी थप बलियो बनाएका छन्।
Weather Update