Kath Khabar
अर्थमन्त्री शर्माले भन्नुभयो, अर्थतन्त्र संकटमा पर्न थालेको भन्नु नियोजित हल्ला मात्र
अर्थमन्त्री शर्माले भन्नुभयो, अर्थतन्त्र संकटमा पर्न थालेको भन्नु नियोजित हल्ला मात्र ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचकहरू संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ उहाँले भन्नुभयो ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ ।’
चालु खर्च उच्च हुँदा विकास खर्च भने ज्यादै न्यून
चालु खर्च उच्च हुँदा विकास खर्च भने ज्यादै न्यून हालसम्म चालु, पुँजी र वित्तीय व्यवस्थापनतर्फ गरी सरकारले ३६ प्रतिशत अर्थात तीन खर्ब ८७ अर्ब तीन करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।
युवा खाडीमा, पढेका ४ लाख बौद्धिक जनशक्ति १ सय मुलुकमा पलायन !
युवा खाडीमा, पढेका ४ लाख बौद्धिक जनशक्ति १ सय मुलुकमा पलायन ! गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवा जनशक्तिको संख्या वर्षेनी बढ्दैछ । यसले अन्तत मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ जसका बारेमा नीति निर्माताहरु समयमै चनाखो हुन जरुरी छ ।
Weather Update