तरकारी तथा फलफूलको आजको मूल्य
शनिबार, पुस २०, २०८१
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
शुक्रबार, पुस १९, २०८१
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक आनन्दराज खनालका अनुसार हाल टेलिकम कम्पनीहरु सङ्कटोन्मुख अवस्थामा छन् । टेलिकम कम्पनीको अनुमतिपत्र नवीकरण शुल्कदेखि, भाइबर, ह्वाट्स एप, इमोलगायत ओटिटी (ओभर दि टप) प्लेटफर्मलगायतका समस्या सम्बोधन नगर्ने हो भने टेलिकम कम्पनीलाई आगामी दिनमा व्यवसाय सञ्चालन गर्न गाह्रो हुने अवस्था आउनसक्ने उहाँको विश्लेषण छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य विवरण
बिहीबार, पुस १८, २०८१
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
साताको लोकप्रीय

