भोजपुर तीनतलेका किसानको मुख्य आम्दानीको स्राेत बन्दै ‘चिराइतो’
बुधबार, साउन १४, २०८२
छात्रवृत्तिमा छनोट भएकालाई साउन १५ भित्र भर्ना हुन काठमाडौँ महानगरको आग्रह (विवरणसहित)
बुधबार, साउन १४, २०८२
मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ।
अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती
मंगलबार, साउन १३, २०८२
उनलाई निको पार्ने क्रममा धामी झाँक्रीले घर नै छोडेर हिँड्नुपर्ने बताएपछि उनीहरू कसैलाई जानकारी नै नदिई घरबाट निस्किएको पाइएको छ । झाँक्रीको सल्लाहअनुसार घरको दलिनमा अबिरले रंग्याउने, दोबाटोमा भूतप्रेत मन्साउनेलगायतका परम्परागत विधि सकेर घरतिर फर्केरसमेत नहेरी पोखरा पुगेको हायु परिवारले बताएको छ ।
आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिदै
मंगलबार, साउन १३, २०८२
बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा भेटिए
सोमबार, साउन १२, २०८२
त्यहाबाट उनीहरु स्थानीयको घरमा दुई घरमा बाँडिएर बसेका थिए । प्रहरीका अनुसार उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन् ।
