सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, साउन १६, २०८२
रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
शुक्रबार, साउन १६, २०८२
रुपन्देही क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पछि सो क्षेत्रमा जनप्रतिनिधि रिक्त रहेकोले उक्त स्थान पदपुर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।
गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना महाराजगञ्ज क्षेत्रबाट पक्राउ
शुक्रबार, साउन १६, २०८२
प्रहरीले केही दिन अघिदेखि उनीहरूको निगरानी गर्दै आएको थियो । पक्राउ परेकाहरूको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
यि स्थानहरूमा हुनेछ आज भारी वर्षा, बाँकी भागमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना
शुक्रबार, साउन १६, २०८२
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ
बिहीबार, साउन १५, २०८२
उनी डेढ बर्ष ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
रञ्जिता श्रेष्ठ नाउपा अध्यक्षबाट बर्खास्त
बुधबार, साउन १४, २०८२
पार्टीको विधान विपरीत कार्यवाहक अध्यक्ष तोकिएको, स्पष्टीकरण नदिएको लगायतका कारण देखाउँदै उनलाई अध्यक्ष पदबाट हटाइएको पार्टीले जनाएको छ।
हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा
बुधबार, साउन १४, २०८२
हायू परिवारले घर फर्कने नफर्कने विषयमा दुई तीन दिनमा सोचेर भन्रे बताएका छन् । अध्यक्ष श्रेष्ठ भने हायू परिवार नलिई सिन्धुली फर्कंदै छन् ।

