नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, तयारी पुरा
मंगलबार, फागुन २९, २०८०

स्वास्थ्य बीमाका बिरामीले अब उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने
मंगलबार, फागुन २९, २०८०
यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी निर्णय गरेको थियो। त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो।

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
मंगलबार, फागुन २९, २०८०
बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणीउद्यानमा राख्नुपर्ने, केही उपाय नलागे मार्नुपर्ने लगायत विकल्पमाथि बहस सुरु भएको छ ।
साताको लोकप्रीय