Kath Khabar
स्वास्थ्य बीमाका बिरामीले अब उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने
स्वास्थ्य बीमाका बिरामीले अब उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी निर्णय गरेको थियो। त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो।
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणीउद्यानमा राख्नुपर्ने, केही उपाय नलागे मार्नुपर्ने लगायत विकल्पमाथि बहस सुरु भएको छ ।
ट्रकको आगलागीले कर्णाली पुलमा आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
ट्रकको आगलागीले कर्णाली पुलमा आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ
सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति,  आन्दोलन फिर्ता
सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति, आन्दोलन फिर्ता गृह मन्त्रालयमा हिजो र सोमबार भएको वार्ता सहमतिमा टुङ्गिएसँगै समितिले आह्वान गरेको आन्दोलन पनि स्थगित गर्ने सहमति भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छ : उपप्रधानमन्त्री लामिछाने
मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छ : उपप्रधानमन्त्री लामिछाने गृहमन्त्रालमया सोमबार भएको सहमतिपत्रको पहिलो बुँदामा पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले जाँचबुझ आयोग ऐन २०२६ बमोजिम तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ ।
शरीरमा थाइराइड भएको कसरी थाहा पाउने ?
शरीरमा थाइराइड भएको कसरी थाहा पाउने ? थाइराइड मुख्यतया दुई प्रकारका हुन्छन् जसमा हाइपोथाइराइड र हाइपर थाइराइड । थाइराइड हर्मोन असन्तुलित भएपछि शरीरका धेरै भागमा पीडा हुन थाल्छ ।
Weather Update