Kath Khabar
सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदै
सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदै सम्यक पर्वको मुख्य दिन आज बुधवार पाटनका १८ वटा प्रमुख बहाः, बही, चापागाउँ, बुङ्गमति, कीर्तिपुर, काठमाडौँ, ललितपुर र भक्तपुरका महाविहारबाट ल्याइएका दीपङ्कर बुद्ध, आर्यतारा र अन्य देवतालाई साँझ ७ बजेदेखि पाटन दरबारक्षेत्रमा भेला गराइनेछ ।
सुन र चाँदी दुवैको मूल्य घट्यो
सुन र चाँदी दुवैको मूल्य घट्यो
प्रचण्डले संसदमा आज तेस्रो पटक विश्वासको मत लिँदै
प्रचण्डले संसदमा आज तेस्रो पटक विश्वासको मत लिँदै राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको थियो । सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उहाँले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो...
Weather Update