Kath Khabar
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको सडक दुर्घटनामा परी मृत्यु
तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको सडक दुर्घटनामा परी मृत्यु विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरूको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् ।
फोहर उठाउने बहानामा घरमा चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ
फोहर उठाउने बहानामा घरमा चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ त्यसअघि अभियुक्तहरूले काठमाडौँको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ ।
बढ्यो पेट्रोल र डिजेलको मूल्य
बढ्यो पेट्रोल र डिजेलको मूल्य निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
ललिता निवास जग्गा प्रकरणमा १२ जना ठोषी ठहर, तीन जना पूर्वमन्त्रीले पाए सफाइ
ललिता निवास जग्गा प्रकरणमा १२ जना ठोषी ठहर, तीन जना पूर्वमन्त्रीले पाए सफाइ अदालतले उक्त जग्गा प्रकरणमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमि सुधारमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि अदालतले सफाइ दिएको छ ।
४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, ३४ प्रतिशतले मात्र औषधि सेवन
४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, ३४ प्रतिशतले मात्र औषधि सेवन एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो। अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ ।
कपिलवस्तुमा बस दुर्घटनाका घाइते भन्छन्- पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो
कपिलवस्तुमा बस दुर्घटनाका घाइते भन्छन्- पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाउनुभयो । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहनुभएका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार...
Weather Update