विद्यार्थीलाई छात्रवृत्तिको रुपमा दिइयो बाख्राको पाठी
आइतबार, फागुन ६, २०८०
“विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षपनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ ।”

आजको मौसम : यि प्रदेशमा वर्षा र हिमपात
आइतबार, फागुन ६, २०८०
राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

स्थानीयवासीको घरबाट बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने निर्णय
आइतबार, फागुन ६, २०८०
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
आइतबार, फागुन ६, २०८०
नेदरल्याण्ड्सको पारीको सुरुआत राम्रो भएन । चार रनमा पहिलो विकेट गुमाएको उसले १८ रनमा दोस्रो विकेट गुमायो । साथै ५६ रन छँदा नेदरल्याण्ड्सले तेस्रो, ६७ रनमा चौथो ९७ रनमा पाँचौँ, ९९ रनमा छैटौँ, एक सय एक रनमा सातौँ र एक सय २२ रनमा आठौँ विकेट गुमायो

राजनीतिक दलका नाम, विधान र पदाधिकारीमा भएको हेरफेर पेस गर्न आयोगकाे निर्देशन
शुक्रबार, फागुन ४, २०८०
साताको लोकप्रीय