अलपत्र धनगढी सभागृह
बिहीबार, फागुन ३, २०८०

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
बिहीबारदेखि मौसममा सुधार हुँदै जाने
बुधबार, फागुन २, २०८०
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेप्सेमा सामान्य अङ्कको वृद्धि
बुधबार, फागुन २, २०८०
आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो ।
1706096045.jpg)
नेपाल टेलिकमका निलम्बित विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
बुधबार, फागुन २, २०८०
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
साताको लोकप्रीय