Kath Khabar
पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन
पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
खर्कमा थुप्रिएका चौँरी गाई
खर्कमा थुप्रिएका चौँरी गाई
वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु
वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु सरकारका पदाधिकारीहरु र जिम्मेवार निकायले साइबर अपराधका विषयमा मिडिया र सार्वजनिक स्थानहरुमा आफ्ना विचार व्यक्त गर्दा थप सजगता र गम्भीर्यताका साथ प्रस्तुत हुन आवश्यक छ । अन्यथा डिजिटल नेपालको अभियानप्रति नागरिकमा पैदा हुने शङ्काका कारण थप चुनौतीपूर्ण हुन सक्छ ।
सन्दर्भ विश्व रेडियो दिवसः दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै
सन्दर्भ विश्व रेडियो दिवसः दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै यहाँका समुदायको प्रायःगोठमै समय बित्छ । त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग न मोबाइल छ न त टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् । घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने दोर्जे शेर्पाले बताउनुभयो । रेडियोबाटै देश विदेशमा के...
Weather Update