“कन्दरा” ब्यान्डले प्रस्तुत गर्यो यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम
बुधबार, माघ ३, २०८०

दुर्लभ बैकाल गैरी चरा सहित ४१ प्रजातिका जलचरा भेटिए नारायणी नदी क्षेत्रमा
बुधबार, माघ ३, २०८०
नेपालको जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा ४ समूह बनाएर चरा गणना गरिएको थियो ।
पुस महिनामा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि
बुधबार, माघ ३, २०८०
पुसमा काठमाडौं उपत्यकाभरिका नौवटा मालपोत कार्यालयबाट २ हजार ६ सय ५५ वटा घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । काठमाडौंमा १ हजार ७६३ वटा लिखित पारित र १५१ वाट नामसारी भएको छ । ललितपुरमा १५ वटा लिखित पारित र ८५ वटा नामसारी कारोबार भएको छ । भक्तपुर मालपोत कार्यालयबाट ८...
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
मंगलबार, माघ २, २०८०
पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए । सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् ।

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको आज एक वर्ष
सोमबार, माघ १, २०८०
“भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उहाँले भन्नुभयो, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
साताको लोकप्रीय