काठमाडौं आइपुगे भारतीय विदेश मन्त्री एस जयशंकर, यस्तो छ कार्यक्रम
बिहीबार, पुस १९, २०८०

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा, १० दिनभित्र काठमाडौं पठाइने
बिहीबार, पुस १९, २०८०

चार्जिङमा राखिएको एमजी इभि गाडीमा आगलागी भए पश्चात कम्पनी दबावमा
बुधबार, पुस १८, २०८०
सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाए पछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिएपछि कम्पनीलाइ खबर गरिएको थियो ।

नयाँ सब भेरियन्ट जे एन १ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयको अनुरोध
बुधबार, पुस १८, २०८०
कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मध्य जाडोमा पनि काठमाडौंका तीनवटै जिल्ला डेँगी संक्रमणको रेडजोनमा
बुधबार, पुस १८, २०८०
काठमाडौंको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री सेल्सियस बीचमा रहँदा डेंगु सार्ने लामखुट्टे अझै किन सक्रिय छ त ? डा. पुन भन्छन्, ‘यसको प्रमुख कारण भनेको जलवायु परिवर्तन नै हो। अब हाम्रोमा डेंगु गर्मी मौसममा मात्रै देखिने मौसमी संक्रमण नभएर बाह्रै महिना देखिने संक्रमणको रूपमा परिवर्तन भएको छ त्यसैले संक्रमणबाट...
साताको लोकप्रीय