सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त, पुनः कर्फ्यु आदेश जारी
आइतबार, पुस २२, २०८०

०.२ देखि माइनस ५.५ डिग्री सेल्सियससम्म झर्यो जुम्ला, जिरी र जोमसोमको तापक्रम
आइतबार, पुस २२, २०८०
हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्य भन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बन्द भएका सटरहरु अब खुल्छन् - ऊर्जामन्त्री बस्नेत
आइतबार, पुस २२, २०८०
“नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।

गृह प्रशासन सुधारका लागि सुझाव दिन आह्वान
आइतबार, पुस २२, २०८०
गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ ।

सशस्त्र प्रहरी बलले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने, प्रथम पुरस्कार रु पचास हजार
शुक्रबार, पुस २०, २०८०
हर्क साम्पाङको निमन्त्रणामा धरान पुगे मेयर बालेन्द्र
शुक्रबार, पुस २०, २०८०
धरानकै ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उक्त उत्सवको उद्घाटन गरेकी छिन् । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ ।
साताको लोकप्रीय